शब्दकोश प्रविष्टि
रातदिन
ना.क्रि.वि.सर्व
रात र दिन; दिनरात । क्रि.वि.
विनाअडान; लगातार; रातोदिन; सर्वदा ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-047979- मुद्रित पृष्ठ
- 1073
शब्दकोश प्रविष्टि
रात र दिन; दिनरात । क्रि.वि.
विनाअडान; लगातार; रातोदिन; सर्वदा ।
npbs2075-10-047979