शब्दकोश प्रविष्टि

राजीनामा

ना.
  1. आफ्नो हकमा रहेको घर–जग्गा आदि बिक्री गरेर खुसीसाथ छोड्ने काम वा सो छोड्दा ऐननियमअनुसार लेखिदिने कागत ।

  2. कुनै पनि कर्मचारी वा सङ्घसंस्थाका सदस्यहरूले अशक्तता वा परिस्थिति देखाई आफू रहेको पद, अधिकार आदि छोड्ने काम; त्यसरी छोड्दा सम्बन्धित अड्डामा प्रस्तुत गर्ने त्यागपत्र; इस्तिफा ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-047942
मुद्रित पृष्ठ
1072