शब्दकोश प्रविष्टि

राजपद्धति

ना.

ना. [सं.] राजकाज सञ्चालन गर्ने पद्धति; देशको राजनीतिक प्रणाली; राजनीति; राष्ट्रको संवैधानिक व्यवस्था ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-047866
मुद्रित पृष्ठ
1070