शब्दकोश प्रविष्टि

राजपत्र अनङ्कित

वि.ना.
  1. नाम, पद, सरुवा, बढुवा, निवृत्ति आदिको उल्लेख गजेटमा नहुने स्तरको (नन्ग्याजेटेड) । ना.

  2. नायब सुब्बा र त्यसदेखि तलका पदको कर्मचारी ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-047861
मुद्रित पृष्ठ
1070