शब्दकोश प्रविष्टि
राजनीतिज्ञ
वि.
वि. [सं.] राजनीतिका सम्पूर्ण मर्महरूलाई जान्ने; राजनीतिशास्त्रको ज्ञाता; १राजनीति बुझेको; कूटनीति जानेको ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-047850- मुद्रित पृष्ठ
- 1070
शब्दकोश प्रविष्टि
वि. [सं.] राजनीतिका सम्पूर्ण मर्महरूलाई जान्ने; राजनीतिशास्त्रको ज्ञाता; १राजनीति बुझेको; कूटनीति जानेको ।
[सं.]
npbs2075-10-047850