शब्दकोश प्रविष्टि
राजद्रोही
वि.ना.
राजद्रोह गर्ने; बागी; बागियान । ना.
राजद्रोह गर्ने व्यक्ति ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-047840- मुद्रित पृष्ठ
- 1069
शब्दकोश प्रविष्टि
राजद्रोह गर्ने; बागी; बागियान । ना.
राजद्रोह गर्ने व्यक्ति ।
npbs2075-10-047840