शब्दकोश प्रविष्टि
राजदूत
ना.
एक मित्रराष्ट्रको प्रतिनिधि भएर अर्को मित्रराष्ट्रमा आवासीय वा अनावासीय स्तरमा खटिएको व्यक्ति ।
प्राचीन कालमा एक राजाको सन्देश अर्को राजाकहाँ पुर्याउने दूत ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-047837- मुद्रित पृष्ठ
- 1069