शब्दकोश प्रविष्टि

राजज्योतिषी

ना.

ना. [सं.] राजपरिवारमा ज्योतिषसम्बन्धी सबै काम गर्ने व्यक्ति; राजदरबारको निश्चित ज्योतिषी ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-047824
मुद्रित पृष्ठ
1069