शब्दकोश प्रविष्टि

राघिनासे

वि.ना.
  1. अनुहार र जिउमा मैलोधैलो भएको; फोहोरी । ना.

  2. लम्जुङको राघिनास भन्ने टारको मान्छे वा वस्तु ।

व्युत्पत्ति

[राघिनास (स्थान)+ए]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-047784
मुद्रित पृष्ठ
1068