शब्दकोश प्रविष्टि
राग१
ना.
सुरुवालको जाँघ वा चाकमा पर्ने फराकिलो भाग ।
तिघ्राको अघिल्लो भाग ।
घोडाको काठीमा बसेर जाँघले च्याप्ने एक प्रक्रिया ।
व्युत्पत्ति
[फा. रान]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-047771- मुद्रित पृष्ठ
- 1067
शब्दकोश प्रविष्टि
सुरुवालको जाँघ वा चाकमा पर्ने फराकिलो भाग ।
तिघ्राको अघिल्लो भाग ।
घोडाको काठीमा बसेर जाँघले च्याप्ने एक प्रक्रिया ।
[फा. रान]
npbs2075-10-047771