शब्दकोश प्रविष्टि

राइफल

ना.

ना. [अङ.] सिसाका मसिना दश, पन्ध्र, बिस वा अनेक गोलीहरू अटाउने र पड्केर टाढासम्मको लक्ष्यलाई प्रहार गर्न सक्ने आधुनिक बन्दुक ।

व्युत्पत्ति

[अङ.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-047732
मुद्रित पृष्ठ
1067