शब्दकोश प्रविष्टि
राँधिनु
अ.क्रि.क.क्रि.
खुबसँग पाक्नु; बेसरी पाक्नु । क.क्रि.
राँध्ने काम गरिनु; रँधाइमा पारिनु ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-047727- मुद्रित पृष्ठ
- 1066
शब्दकोश प्रविष्टि
खुबसँग पाक्नु; बेसरी पाक्नु । क.क्रि.
राँध्ने काम गरिनु; रँधाइमा पारिनु ।
npbs2075-10-047727