शब्दकोश प्रविष्टि

राँडीमासु

ना.

ना. विधवाका शरीरमा लागेको मासु; पोइको मृत्युपछि स्वास्नीका जिउमा बढेर आएको मासु; राँडो मासु । राँडीलाई पोतेको रहर (उखान) ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-047724
मुद्रित पृष्ठ
1066