शब्दकोश प्रविष्टि
राँटो
ना.
खनजोत गर्दा कतैकतै खन्न वा जोत्न छुटपुट भएको बाँझो जमिन; रहाँटो ।
लिपपोत गर्दा बिचमा छुटेर पोतिएको ठाउँ; टाटो ।
व्युत्पत्ति
[√ रह+आँटो]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-047717- मुद्रित पृष्ठ
- 1066
शब्दकोश प्रविष्टि
खनजोत गर्दा कतैकतै खन्न वा जोत्न छुटपुट भएको बाँझो जमिन; रहाँटो ।
लिपपोत गर्दा बिचमा छुटेर पोतिएको ठाउँ; टाटो ।
[√ रह+आँटो]
npbs2075-10-047717