शब्दकोश प्रविष्टि

रहस्य

ना.वि.
  1. प्रकृतिका जुनसुकै पक्षमा भित्र छिपेर रहेको गाँठी कुरो; मूल तत्त्व; गुप्त तत्त्व; गुप्त भेद; गुह्य; गोप्य तत्त्व ।

  2. मर्म; भित्री आशय ।

  3. दार्शनिक दृष्टिले दुर्बोध वस्तुको प्रत्यक्षीकरण गर्न प्रयास गरिने सार वस्तु; दुर्बोध तत्त्व । वि.

  4. गुप्त; छिपेको ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-047689
मुद्रित पृष्ठ
1066