शब्दकोश प्रविष्टि
रहर२
ना.
ना. [लहड] कुनै काम वा ज्ञानार्जन आदि गर्न जाग्ने उत्कट इच्छा; उत्कण्ठा; चाख; चाह; आकाङ्क्षा ।
व्युत्पत्ति
[लहड]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-047681- मुद्रित पृष्ठ
- 1065
शब्दकोश प्रविष्टि
ना. [लहड] कुनै काम वा ज्ञानार्जन आदि गर्न जाग्ने उत्कट इच्छा; उत्कण्ठा; चाख; चाह; आकाङ्क्षा ।
[लहड]
npbs2075-10-047681