शब्दकोश प्रविष्टि
रहनी
ना.
रहने वा रोकिने ठाउँ; गति अवरोध हुने स्थल ।
कसैको मन राख्ने व्यवहार; चित्त बुझाउने कुरो ।
कवितामा निश्चित ठाउँमा रहने विश्राम; यति; अडान ।
गीत वा सङ्गीतको क्रमशः दोहरिइरहने अंश; टेक; स्थायी ।
थेगो ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-047679- मुद्रित पृष्ठ
- 1065