शब्दकोश प्रविष्टि

रहनु

अ.क्रि.
  1. बस्नु; ठहर्नु; टिक्नु ।

  2. मौजुद हुनु; उपस्थित हुनु; विद्यमान हुनु ।

  3. गतिमा अडान आउनु; रोकिनु; थामिनु ।

  4. कुनै वस्तुको अवशेष बच्नु; बाँकी हुनु; बच्नु ।

  5. जहाँको तहाँ छुट्नु; छोडिनु ।

व्युत्पत्ति

[प्रा. रह+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-047673
मुद्रित पृष्ठ
1065