शब्दकोश प्रविष्टि

रसिनु

अ.क्रि.
  1. प्रेम हुनु; परस्परमा आकर्षण बढ्नु; हिमचिम हुनु ।

  2. तरल पदार्थ अलिअलि गरी चुहुनु ।

  3. दुईवटा धातुका वस्तुहरू परस्परमा रसाइनद्वारा जोडिनु ।

  4. प्वाल परेको ठाउँ रसाइनद्वारा टालिनु; रसाइनु ।

व्युत्पत्ति

[रस+इ+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-047656
मुद्रित पृष्ठ
1065