शब्दकोश प्रविष्टि
रसातल
ना.
ना. [सं.] पृथ्वीभन्दा तल मानिएका सात लोकमध्ये छैटौँ लोक; पाताल र तलातलका बिचको एक लोक ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-047647- मुद्रित पृष्ठ
- 1065
शब्दकोश प्रविष्टि
ना. [सं.] पृथ्वीभन्दा तल मानिएका सात लोकमध्ये छैटौँ लोक; पाताल र तलातलका बिचको एक लोक ।
[सं.]
npbs2075-10-047647