शब्दकोश प्रविष्टि
रसाइ
ना.
भाँडा आदि रसाएर टाल्ने क्रियाप्रक्रिया ।
रस आउने किसिम, क्रिया वा भाव ।
व्युत्पत्ति
[सं.√ रसाउ (+आइ)]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-047640- मुद्रित पृष्ठ
- 1064
शब्दकोश प्रविष्टि
भाँडा आदि रसाएर टाल्ने क्रियाप्रक्रिया ।
रस आउने किसिम, क्रिया वा भाव ।
[सं.√ रसाउ (+आइ)]
npbs2075-10-047640