शब्दकोश प्रविष्टि

रससिद्ध

वि.

वि. [सं.] रसको अभिव्यञ्जनमा सफल भएको; रसाभिव्यक्तिको काममा सफल ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-047637
मुद्रित पृष्ठ
1064