शब्दकोश प्रविष्टि
रसराज
ना.
साहित्यशास्त्रअनुसार नवै रसहरूमा श्रेष्ठ मानिने शृङ्गार रस ।
आयुर्वेदका अनुसार पारो ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-047630- मुद्रित पृष्ठ
- 1064
शब्दकोश प्रविष्टि
साहित्यशास्त्रअनुसार नवै रसहरूमा श्रेष्ठ मानिने शृङ्गार रस ।
आयुर्वेदका अनुसार पारो ।
[सं.]
npbs2075-10-047630