शब्दकोश प्रविष्टि
रसगरी
ना.
ना. बेसारका जस्ता पात, तन्किएका काण्ड, दशदेखि तिस सेन्टिमिटर लामा, मालाआकारका पात हुने र पातकै टुप्पामा सेतो गुलाफी फूल फुल्ने, हिमालयतिर पाइने, आयुर्वेदमा गाईबस्तुका औषधीको रूपमा प्रयोग गरिने, अदुवाका समूहको एक बुटी ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-047606- मुद्रित पृष्ठ
- 1064