शब्दकोश प्रविष्टि

रविवार

ना.

ना. प्रत्येक हप्ताका सातवटा वारमध्ये पहिलो वार; सोमवारभन्दा पहिलो र शनिवारभन्दा पछिल्लो दिन; आइतबार ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-047596
मुद्रित पृष्ठ
1063