शब्दकोश प्रविष्टि

रव

ना.
  1. कुनै व्यक्ति, प्राणी वा वस्तुबाट व्यक्त वा अव्यक्त रूपमा प्रकट हुने नाद; ध्वनि ।

  2. शब्द; आवाज ।

  3. भनभनाहट; गुञ्जन ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-047589
मुद्रित पृष्ठ
1063