शब्दकोश प्रविष्टि

रमाइलो

वि.ना.
  1. मनोरञ्जनपूर्ण; एकदमै रमझम भएको; रमितायुक्त ।

  2. रमणीय; अत्यन्त मनपर्दो । ना.

  3. रमिता; रमझम; मनबहलाउ ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-047547
मुद्रित पृष्ठ
1062