शब्दकोश प्रविष्टि

रबर

ना.
  1. झन्डै बरको झँ पात हुने एक चोपदार वृक्ष ।

  2. गाडीका चक्का, ट्युब आदि अनेकौँसामान बनाउन प्रयोग हुने, सोही वृक्षको चोप; रबड; लाबर ।

व्युत्पत्ति

[अङ.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-047517
मुद्रित पृष्ठ
1062