शब्दकोश प्रविष्टि
रन्धन
ना.
कुनै वस्तु पकाउने काम; राँध्ने काम ।
बरबादी; नाश ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-047505- मुद्रित पृष्ठ
- 1061
शब्दकोश प्रविष्टि
कुनै वस्तु पकाउने काम; राँध्ने काम ।
बरबादी; नाश ।
[सं.]
npbs2075-10-047505