शब्दकोश प्रविष्टि

रनाहा

ना.
  1. मनमा पर्ने असह्य ताप; आन्तरिक वेदना ।

  2. रिसले उत्पन्न भएको छटपटी; अत्यन्त ठुलो झोक ।

  3. रिँगटा; चक्कर ।

  4. रिसको भाव; आवेग; उत्तेजना ।

व्युत्पत्ति

[अ.मू. रन्+आहा]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-047473
मुद्रित पृष्ठ
1061