शब्दकोश प्रविष्टि
रनक
ना.
कुनै कुरा वा कारणबाट मनमा उठने उत्तेजना; रिस; झोक; झ्वाँक; झनक ।
सनक ।
रन्को; रन्काइ ।
व्युत्पत्ति
[अ.मू. रनक्+अ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-047466- मुद्रित पृष्ठ
- 1061
शब्दकोश प्रविष्टि
कुनै कुरा वा कारणबाट मनमा उठने उत्तेजना; रिस; झोक; झ्वाँक; झनक ।
सनक ।
रन्को; रन्काइ ।
[अ.मू. रनक्+अ]
npbs2075-10-047466