शब्दकोश प्रविष्टि

रद्द१

वि.
  1. आनन्द वा खुसीले मस्त; उन्मादले मत्त; मुग्ध; मक्ख ।

  2. प्रसन्न; हर्षित; प्रफुल्ल ।

  3. अनुरक्त; आसक्त ।

  4. आश्चर्यले युक्त भएको; विस्मित; चकित ।

व्युत्पत्ति

[सं. रत]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-047462
मुद्रित पृष्ठ
1060