शब्दकोश प्रविष्टि
रथधूली
ना.
रथ, टाँगा, एक्का आदिका पाङ्ग्राले उडाएको धुलाको कण ।
परमाणुको आठ गुना बराबरको नापो ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-047451- मुद्रित पृष्ठ
- 1060
शब्दकोश प्रविष्टि
रथ, टाँगा, एक्का आदिका पाङ्ग्राले उडाएको धुलाको कण ।
परमाणुको आठ गुना बराबरको नापो ।
npbs2075-10-047451