शब्दकोश प्रविष्टि

रत्ती

ना.क्रि.वि.
  1. लाल; रती; रातीगेडी; लालगेडी । क्रि.वि.

  2. अलिकति; अत्यन्त थोरै । (उदा.- अँ मैले भनेको रत्ती मान्दैन ) ।

उदाहरण

(उदा.- अँ मैले भनेको रत्ती मान्दैन )

व्युत्पत्ति

[सं. रक्तिमा]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-047431
मुद्रित पृष्ठ
1060