शब्दकोश प्रविष्टि
रतेउली/रतेली
ना.
बिहाका दिन दुलाहा अन्भाइसकेपछि दुलाहाका घरमा आइमाईहरू भेला भएर रातभर गरिने, स्त्रीपुरुषका बिचको प्रेमालापमा आधारित नाचगान, अभिनय आदिको रमाइलो; रत्यौली ।
दुलही भित्र्याउने दिन दुलाहातर्फबाट खुवाइने भोज; रतेली भोज ।
रूपान्तर
व्युत्पत्ति
[रात+एउली/एली]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-047427- मुद्रित पृष्ठ
- 1060