शब्दकोश प्रविष्टि
रतन्धे
वि.
वि. [रतन्धो+ए] रात परेपछि आकाशका तारासमेत नदेख्ने गरी अन्धो हुने रोग लागेको; रतौँधीको रोगी ।
व्युत्पत्ति
[रतन्धो+ए]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-047405- मुद्रित पृष्ठ
- 1059
शब्दकोश प्रविष्टि
वि. [रतन्धो+ए] रात परेपछि आकाशका तारासमेत नदेख्ने गरी अन्धो हुने रोग लागेको; रतौँधीको रोगी ।
[रतन्धो+ए]
npbs2075-10-047405