शब्दकोश प्रविष्टि

रणक्षेत्र

ना.
  1. लडाइँको ठाउँ; विवाद उठनाले लडाइँ परेको ठाउँ ।

  2. युद्धभूमि; रण छेडिएको भूमि ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-047382
मुद्रित पृष्ठ
1059