शब्दकोश प्रविष्टि

रण

ना.

ना. [सं.] परस्परमा पक्षविपक्ष भई गरिने लडाइँ युद्ध; सङ्ग्राम ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-047381
मुद्रित पृष्ठ
1059