शब्दकोश प्रविष्टि
रडी
ना.
अड्डी लिने काम; धृष्टता ।
झैझगडा गर्ने काम; रोर्याइँ ।
व्युत्पत्ति
[रट्+ई]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-047373- मुद्रित पृष्ठ
- 1059
शब्दकोश प्रविष्टि
अड्डी लिने काम; धृष्टता ।
झैझगडा गर्ने काम; रोर्याइँ ।
[रट्+ई]
npbs2075-10-047373