शब्दकोश प्रविष्टि
रजोहीनता
ना.
मासिक धर्मबाट भएको निवृत्ति; रजस्वला हुन छोडेपछिको अवस्था ।
गर्भधारणका निम्ति अनुकूल रजस्वला हुने गुणको अभाव ।
नारीको बाँझोपन ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-047349- मुद्रित पृष्ठ
- 1058
शब्दकोश प्रविष्टि
मासिक धर्मबाट भएको निवृत्ति; रजस्वला हुन छोडेपछिको अवस्था ।
गर्भधारणका निम्ति अनुकूल रजस्वला हुने गुणको अभाव ।
नारीको बाँझोपन ।
[सं.]
npbs2075-10-047349