शब्दकोश प्रविष्टि

रजोधर्म

ना.

ना. [सं.] नारीको नछुने हुने स्वाभाविक गुण; रजोदर्शन; नछुने ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-047347
मुद्रित पृष्ठ
1058