शब्दकोश प्रविष्टि
रजैया
वि.
सरकारसित सरोकार भएको; सरकारी सम्बन्ध भएको; सरकारी ।
राजाको; राजासित सम्बन्धित ।
व्युत्पत्ति
[राजा+ ऐया]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-047342- मुद्रित पृष्ठ
- 1058
शब्दकोश प्रविष्टि
सरकारसित सरोकार भएको; सरकारी सम्बन्ध भएको; सरकारी ।
राजाको; राजासित सम्बन्धित ।
[राजा+ ऐया]
npbs2075-10-047342