शब्दकोश प्रविष्टि
रजिस्ट्रेसन अड्डा
ना.
ना. घरजग्गा, उद्योग, सङ्घसंस्था, हातहतियार आदिको लेनदेन गर्दा नामसारी गर्ने र दाखिलखारेजको अभिलेख दुरुस्त राख्ने अड्डा; पास अड्डा ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-047341- मुद्रित पृष्ठ
- 1058
शब्दकोश प्रविष्टि
ना. घरजग्गा, उद्योग, सङ्घसंस्था, हातहतियार आदिको लेनदेन गर्दा नामसारी गर्ने र दाखिलखारेजको अभिलेख दुरुस्त राख्ने अड्डा; पास अड्डा ।
npbs2075-10-047341