शब्दकोश प्रविष्टि

रजबार

ना.
  1. सानातिना राज्यको राजा; बाइसे— चौबिसेजस्ता राज्यका राजा; रजौटा ।

  2. राजघराना; राजखानदान ।

  3. रजबाडा ।

व्युत्पत्ति

[रजबाडा]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-047324
मुद्रित पृष्ठ
1057