शब्दकोश प्रविष्टि

रजपुत

ना.
  1. राजामहाराजाका सन्तान; राजाका छोरानाति; राजाको वंशपरम्परा ।

  2. क्षत्रियहरूको कुलघरान एवं उच्चता जाहेर गर्ने वंशलाई बुझाउने संज्ञा ।

  3. भारतको राजपुताना प्रान्तका क्षत्रिय वंश; राजपूतखलक; भारतीय ठकुरी ।

व्युत्पत्ति

[सं. राजपुत्र]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-047320
मुद्रित पृष्ठ
1057