शब्दकोश प्रविष्टि

रजत

ना.वि.
  1. चाँदी; धातुको एक जाति ।

  2. सेतो रङ । वि.

  3. सेतो; शुभ्र वर्णको; सुकिलो ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-047312
मुद्रित पृष्ठ
1057