शब्दकोश प्रविष्टि
रछायाँ/रछायो
वि.ना.
धुस्रोफुस्रो देखिने खालको रातो; खैरोमा रातो मिसिएको । ना.
त्यस्तो रङ ।
रूपान्तर
व्युत्पत्ति
[रक्त+छायाँ/छाया+ओ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-047308- मुद्रित पृष्ठ
- 1057
शब्दकोश प्रविष्टि
धुस्रोफुस्रो देखिने खालको रातो; खैरोमा रातो मिसिएको । ना.
त्यस्तो रङ ।
[रक्त+छायाँ/छाया+ओ]
npbs2075-10-047308