शब्दकोश प्रविष्टि

रचित

वि.

वि. [सं.] निर्माण गरिएको; रचना गरिएको; निर्मित ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-047303
मुद्रित पृष्ठ
1057