शब्दकोश प्रविष्टि
रङ्गशाला
ना.
ना. [सं.] नाटक, नाचगान, खेलकुद आदि कार्यको प्रदर्शन गरिने ठाउँ; रङ्गमञ्च; रङ्गभूमि ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-047277- मुद्रित पृष्ठ
- 1056
शब्दकोश प्रविष्टि
ना. [सं.] नाटक, नाचगान, खेलकुद आदि कार्यको प्रदर्शन गरिने ठाउँ; रङ्गमञ्च; रङ्गभूमि ।
[सं.]
npbs2075-10-047277