शब्दकोश प्रविष्टि

रङमङिनु

अ.क्रि.
  1. रुमलोमा पर्नु; विचार, तर्क आदिले काम नगर्नु ।

  2. अलमलिनु ।

  3. धुवाँ, कुहिरो, हावा आदि पास हुन नपाई रुमलिनु; साँगुरो ठाउँमा अटेसमटेस होइनु ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-047234
मुद्रित पृष्ठ
1055